Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा सुनसरीका प्रजिअ पौडेलको विदाइ

हाम्रो कोशी आवाज
असार २४ २०७७, बुधबार
धरानमा सुनसरीका प्रजिअ पौडेलको विदाइ

धरानः सुनसरी उद्योग वाणिज्य संघले जिल्ला प्रशासन कार्यालय सुनसरीबाट सरुवा हुन लागेका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलको विदाइ कार्यक्रम सम्पन्न गरेको छ ।
संघका अध्यक्ष गिरिधारी सापकोटाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा पौडेलले सुनसरीवासीहरुको साथ र सहयोग कहिल्यै नबिर्सने र हात मिलाएर बिदा हुन नपाएपनि कामको कारणले जिल्लावासीसँग सामिप्यता बढेको बताए । ‘सुशासन र सदाचारका कार्यहरुलाई मैले व्यवहारमा ल्याए र त्यसको मूल्याङ्कन नागरिक समाज र राजनीतिक दलले गर्ने नै छ’ कार्यक्रममा पौडेलले भने ।
सुनसरी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष शिवराज श्रेष्ठ, पूर्व अध्यक्ष गौरीशंकर अग्रवालले मन्तव्य राखेको कार्यक्रम संघका महासचिव राजेश अग्रवालले सञ्चालन गरेका थिए ।

प्रकाशित मिति: असार २४ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend