Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-१५ का डम्बरबहादुरले पाए हवील चियर

हाम्रो कोशी आवाज
असार २५ २०७७, बिहिबार
धरान-१५ का डम्बरबहादुरले पाए हवील चियर

धरानः होप धरानले धरान–१५ का डम्बरबहादुर दर्जीलाई हवील चियर दिएको छ ।
अष्ट्रेलियामा रहेका तिर्थराज जोशी परिवारको सहयोगमा सो हवील चियर दिइएको अध्यक्ष निश्चल पलिखेले जानकारी दिए । अपाङग पुनःस्थापना सेवाको संयोजन, दलित महिला वार्ड सदस्य निरमाया लखान्द्री, समाजसेवी रमेश गजमेर, समाजसेवी देउमान लिम्बुको उपस्थितिमा उनलाई सो सामान दिइएको हो ।

प्रकाशित मिति: असार २५ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend