जोखौं सुन्तलाः धनकुटाको शहिदभूमि गाउँपालिका छिन्ताङमा अवस्थित जल्लापादेवी देउराली थान मन्दिरको मूलगेट बाहिर एकपल्ले तराजुले सुन्तला तौलिँदै एक युवती । उनका अनुसार यो तराजु एक केजी, आधा केजी र पावासम्म मात्र तौल्न सकिने हिसाबले तयार गरिएको हुन्छ । परम्परागतरुपमा चलनचल्तीमा ल्याइएको यो तराजुलाई गाउँघरको भाषामा ‘तुलो’ भन्ने गरिएको छ ।
तस्वीरः लक्ष्मण थापा