Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-१५ मा नियन्त्रित औषधिसहित समातिए

हाम्रो कोशी आवाज
चैत्र १९ २०७७, बिहिबार
धरान-१५ मा नियन्त्रित औषधिसहित समातिए

धरानः धरान-१५ का एक व्यक्ति औषधिसहित पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय धरानले दिएको जानकारी अनुसार स्थानीय ३० वर्षीय दुर्गाबहादुर राईलाई नियन्त्रित औषधिसहित पक्राउ गरिएको छ ।
बुधबार दिउँसो १२ बजे राईलाई नियन्त्रित औषधि डाइजेल्याप ६ एम्पुल, लुप्रिजेशिक ६ एम्पुल, एभिल ६ एम्पुल र खाली सिरिन्ज ५ थानसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति: चैत्र १९ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend