Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको तीनकुनेमा प्रतिबन्धित औषधिसहित युवा समातिए

हाम्रो कोशी आवाज
चैत्र २८ २०७७, शनिबार
धरानको तीनकुनेमा प्रतिबन्धित औषधिसहित युवा समातिए

धरानः धरान-११ का २२ वर्षीय पवन राई प्रतिबन्धित औषधीसहित पक्राउ परेका छन् ।
शुक्रबार राति ९ बजे धरान–८ तीनकुनेमा चेकजाँच गर्दा उनलाई प्रतिबन्धित औषधी ट्रामाडोल ४६७, स्पासपेन ३६७ ट्याब्लेटसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

प्रकाशित मिति: चैत्र २८ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend