Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-१५ बाट लागूऔषधसहित समातिए, कोठामा भेटियो लागूऔषध

हाम्रो कोशी आवाज
बैशाख ५ २०७८, आइतबार
धरान-१५ बाट लागूऔषधसहित समातिए, कोठामा भेटियो लागूऔषध

धरानः धरान–१५ का ३३ वर्षीय मनिप्रसाद लिम्बू लागूऔषधसहित पक्राउ परेका छन् ।
आइतबार दिउँसो २ बजे विशेष सूचनाको आधारमा प्रहरीले लिम्बूको घरमा लुकाई राखेको लागूऔषध डाइलेक्स डिसी–२२ बोतल, नाइट्रोजन आर ६७ ट्याब्लेट र गाँजा २०० ग्राम फेला पारी उनलाई पक्राउ गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

प्रकाशित मिति: बैशाख ५ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend