Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

ट्रकद्वारा सफारीलाई ठक्कर, सफारीमा सवार महिलाको मृत्यु

हाम्रो कोशी आवाज
बैशाख ९ २०७८, बिहिबार
ट्रकद्वारा सफारीलाई ठक्कर, सफारीमा सवार महिलाको मृत्यु

बिर्तामोडः भद्रपुर नगरपालिका ९ चन्द्रगढी सामुदायिक वन कार्यालय अगाडी सडक खण्डमा ट्रकको ठक्करबाट सिटी सफारी यात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही स्थान कि ७५ वर्षीया गायत्री देवी प्याकुरेल रेहेकी छिन् । बिहान साढे ९ बजे भद्रपुरबाट चारआलीतर्फ जाँदै गरेको मे१क २६७ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको मे१ह ६४५८ नम्बरको सिटी सफारीलाई ठक्कर दिँदा सिटी सफारीमा सवार गायत्री देवीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
ट्रक, सिटी, सिटी चालक नियन्त्रणमा रहेको र ट्रक चालक फरार रहेकोले खोजतलास भइरहेको सो कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: बैशाख ९ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend