Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

रुखको हाँगा भाँचिएर लाग्दा बालकको मृत्यु

हाम्रो कोशी आवाज
बैशाख ९ २०७८, बिहिबार
रुखको हाँगा भाँचिएर लाग्दा बालकको मृत्यु

बिर्तामोडः झापा कमल–५ सितापुरीका ८ वर्षीय योजल राईको रुखको हाँगा भाँचिएर लाग्दा मृत्यु भएको छ ।
बिहीबार दिउँसो ११ बजे उनी बुबासँग सोही स्थानमा रहेको माई वृक्षारोपनको नर्सरीमा दाउरा टिप्न गएको अवस्थामा हावाहुरीले मसलाको रुखको हाँगा भाचेर लाग्दा गम्भिर घाइते भएका उनको दमक अस्पताल दमकमा पुर्याउन साथ मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

प्रकाशित मिति: बैशाख ९ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend