Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धनकुटामा जीप दुर्घटना, ६ जना घाइते

हाम्रो कोशी आवाज
बैशाख १२ २०७८, आइतबार
धनकुटामा जीप दुर्घटना, ६ जना घाइते

धनकुटाः धनकुटा–३ कागते भन्ने ठाउँमा आइतबार दिउँसो बोलेरो जीप दुर्घटनामा परेको छ । संखुवासभाको खाँदबारीबाट आउँदै गरेको जीप दुर्घटनामा परेको हो ।
को१ज ३२७३ नम्बरको जीप सडकबाट केही तलतिरमात्रै खसेको हो । दुर्घटनामा जीप पल्टिएको नै थियो । दुर्घटनामा मानवीय क्षति भने भएन । जीपमा सवार ६ जना यात्रु घाइते भएका थिए । घाइतेको धनकुटा जिल्ला अस्पतालमा उपचार भइरहेको छ । ब्रेक फेला हुँदा तीब्र गतिमा हुइँकिएको जीपले अर्को सवारीलाई साइड दिने क्रममा पल्टिएको थियो । तस्वीरः हाम्रो कोशी आवाज

प्रकाशित मिति: बैशाख १२ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

  • बराहक्षेत्रमा पानीमा उफार्ने खेलको तयारी

    धरानः सुनसरीको बराहक्षेत्रमा स्टोन स्किपिङ च्याम्पियनसिपको चौथो संस्करण हुने भएको छ। विराटनगरमा बिहीबार पत्रकार सम्मेलन गर्दै च्याम्पियन्सीप आयोजक चतरा हाइकिङ समूहका संयोजक भीषण राईले...

    • ३८ मिनेट अगाडी
    • २ मिनेट पाठ
  • इटहरीमा नेपथ्यसँगै झुमे १० हजार बढी दर्शक

    धरानःनेपाली संगीत क्षेत्रको लोकप्रिय ब्यान्ड नेपथ्यले पहिलोपटक इटहरीमा भव्य सांगीतिक प्रस्तुति दिएको छ । इटहरी रंगशालामा आज (कात्तिक १८ गते) सम्पन्न ‘नेपथ्य इन कन्सर्ट २०२६’...

    • १२ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • पूर्वमा पाँच पाण्डवको प्रचारमा आर्यन र जितु, विवादबारे कलाकारको जिकीर

    बिर्तामोड: रिलिज मिति नजिकिँदै गर्दा चलचित्र ‘पाँच पाण्डव’ले प्रचारप्रसारलाई तीव्रता दिएको छ । यसैक्रममा चलचित्रका अभिनेता आर्यन सिग्देल र जितु नेपाल बुधबार झापा आइपुगेका...

    • २३ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • जसले पाउँदैछन् सम्मानसहित तीन लाख बढीको पुरस्कार

    धरानः इलामस्थित जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठान (जनेप्र)ले विभिन्न व्यक्तित्वलाई सम्मानित गर्ने घोषणा गरेको छ । प्रतिष्ठानले ‘आदर्श नागरिक सम्मान’ नगद राशि ७७ हजार ७७७...

    • १ दिन अगाडी
    • १ मिनेट पाठ
  • विदेशबाट फर्केर बराहक्षेत्रमा च्याउखेती, वार्षिक लाखौं आम्दानी

    धरानः वैदेशिक रोजगारीबाट फर्किएर व्यावसायिक च्याउ खेती सुरु गरेका बराहक्षेत्र नगरपालिका–११ मधुवनका रोशनप्रसाद गुप्ताले राम्रो आम्दानी गर्दै आएका छन्। सात वर्ष वैदेशिक रोजगारीमा बिताएर स्वदेश...

    • ४ दिन अगाडी
    • ३ मिनेट पाठ
  • १३२ केभी सबस्टेसन सञ्चालन

    धरानः मोरङका उत्तर तथा दक्षिण पूर्वी क्षेत्रको विद्युत आपूर्तिलाई थप भरपर्दो, गुणस्तरीय र सुरक्षित बनाउन कानेपोखरी गाउँपालिका–२ मा निर्माण गरिएको १३२ केभी क्षमताको केरौन...

    • ४ दिन अगाडी
    • ३ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend