Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नेपालीको प्रतिव्यक्ति आम्दानी ११९१ डलर

हाम्रो कोशी आवाज
बैशाख १९ २०७८, आइतबार
नेपालीको प्रतिव्यक्ति आम्दानी ११९१ डलर

धरानः केन्द्रीय तथ्यांक विभागले आर्थिक वर्ष २०७७र७८ मा नेपालीको प्रतिव्यक्ति आय ११९१ डलर पुग्ने अनुमान गरेको छ । विभागले आज सार्वजनिक गरेको राष्ट्रिय लेखा अनुमान प्रतिवेदनमा उक्त अनुमान उल्लेख छ ।
विभागले गत आर्थिक वर्षको भन्दा प्रतिव्यक्ति आम्दानी गत आर्थिक वर्षको भन्दा ६५ अमेरिकी डलरले बढ्ने अनुमान विभागले गरेको छ । यो कुल ग्राहस्थ उत्पादनतर्फको प्रतिव्यक्ति आम्दानी हो ।
रेमिट्यान्ससमेत जोडेर हेरिने प्रतिव्यक्ति राष्ट्रिय आम्दानी भने १ हजार १९६ अमेरिकी डलर पुगेको छ । गत आर्थिक वर्ष यो आँकडा १ हजार १३९ अमेरिकी डलर बराबर थियो ।

प्रकाशित मिति: बैशाख १९ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend