Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सगरमाथामा आरोहीहरू अन्तिम तयारीमा

हाम्रो कोशी आवाज
बैशाख २३ २०७८, बिहिबार
सगरमाथामा आरोहीहरू अन्तिम तयारीमा

धरानः सगरमाथा हिमाल आरोहणका लागि आरोहीहरू अन्तिम तयारीमा जुटेका छन् । सम्भवतः यही हप्ता शिखरसम्मको बाटो खुलाइने भएकाले आरोहीहरू शिखर आरोहणको अन्तिम तयारीमा जुटेका हुन् ।
अहिले चौथो शिविरसम्म बाटो तयार भइसकेको छ । मौसम अनुकूल हुनासाथ शिखरसम्मको बाटो तयार गरेर वसन्त ऋतुको आरोहण सुरु गर्ने पर्वतारोहणको व्यवस्थापन गरिरहेका कम्पनीहरूले बताएका छन् ।
हेरौं, आधार शिविरभन्दा माथिका केही तस्वीरहरूः

तस्वीरहरूः इम्याजिन नेपाल

प्रकाशित मिति: बैशाख २३ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend