Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा २४ वर्षीय युवाको मृत्यु

हाम्रो कोशी आवाज
जेष्ठ ९ २०७८, आइतबार
धरानमा २४ वर्षीय युवाको मृत्यु

धरानः धरानमा २४ वर्षीय संक्रमित युवाको मृत्यु भएको छ ।
इटहरी–४ सुनसरीकी संक्रमित युवाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत १ गते उनमा कोरोना पुष्टि भएको थियो । उनी गत २ गते नै अस्पताल भर्ना भएकी थिइन् । उनमा कुनै दीर्घरोग थिएन ।
शनिबार ९ः१० बजे उनको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता चुरामणि पोखरेलले जानकारी दिए । शवको व्यवस्थापन स्वास्थ्य मापदण्डअनुसार भइरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति: जेष्ठ ९ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend