पर्यटकीय फिक्कलमा कोरोनाको असर





प्रदेश १ को पर्यटकीय गन्तव्य फिक्कलमा कोरोनाको कारणले पर्यटक शुन्य छन् । पर्यटकका लागि कोसेली छुर्पी, विभिन्न जातजातिका परम्परागत भेषभुषा, खाजाको व्यवस्था गर्ने यी सामग्री पनि त्यतिकै थन्किएका छन् ।
अकबरे संसार







पाँचथरको राँके बजारमा बेच्न राखिएका अकबरे र अकबरेको अचार ।
पाँचथरको दृश्य

पाँचथरको भारपा सल्लेरीदेखि देखिएको पाँचथरको फिदिम बजार र सडकको दृश्य ।


पाँचथर बजारको दृश्य ।

ताप्लेजुङको मेवाखादेखि देखिएको तमोर नदीको दृश्य ।

गत शुक्रबार बिहान ताप्लेजुङको खोक्से खोलामा गएको पहिरो । पहिरोले तीनघण्टा यातायात अवरुद्ध भएको थियो । तस्वीरहरुः शेखरनाथ जोगी
