धरानः तिहार उज्यालो चाड । झिलिमिली बत्तीको चाड । तिहारका पाँच दिनमध्ये गोवद्र्धन पूजाका दिन देउसी खेल्ने प्रचलन रहेको छ । धरानमा धेरैजनाले देउसी खेलेर रमाइलो गरे । धरानका पत्रकारहरु र ‘पब्लिक स्पिकर’का विजेता रमेश प्रसाईंले पनि देउसी खेलेर रमाइलो गरे । धरानका विभिन्न ठाउँमा देउसीको रमझम यस्तो देखियो ।
तस्वीरहरुः हाम्रो कोशी आवाज




































