Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

समावेशी छठ

हाम्रो कोशी आवाज
कार्तिक २२ २०७८, सोमबार
समावेशी छठ

सत्य दैव-जल, थल, नभ, पवन, अग्नि यी पञ्चतत्वको पूजा हो पर्व छैठ
गर्छन् उपासना नर नारी तन, मन, विचारहरुको विकारलाई गरी नष्ट
देखावटीपन, अभिमानजस्ता कारक हुँदैनन् जसमा प्रकट
मेलमिलाप भाइचाराको सन्देश दिने चाड, मिलाउँछ सबको घट
एकै रविको एकै साथ आराधना राजा, प्रजा, नीच, उच, गोरा, काला
सबै गर्छन् एक घाट छोडी सबै भेदमत
छैन विकृत पक्ष, हुन्छ सबको आश पूर्ण त्यसैले त भक्त हुँदैछन् उनीप्रतिको प्रेममा रत
उदाउँदो सूर्य लाई त नमन गर्छ हर कसैले तर यस पर्वले सिकाउँदछ
डुब्दै गरेको अगाडि हुनु न त
समावेशी चाड यसले विविध पीडा, भेदभावबाट पोलिरहेको घामलाई गरी छाड्छ अस्त !!
धरान, सुनसरी

प्रकाशित मिति: कार्तिक २२ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend