Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

हाइटेन्सन लाइनमा करेन्ट लागेर प्रधानाध्यापकको मृत्यु

हाम्रो कोशी आवाज
पुष २६ २०७८, सोमबार
हाइटेन्सन लाइनमा करेन्ट लागेर प्रधानाध्यापकको मृत्यु

तेह्रथुमः तेह्रथुममा एकजनाको करेन्ट लागेर एकजना प्रधानाध्यापकको मृत्यु भएको छ ।
फेदाप गाउँपालिका-१ महाभीरका ५२ वर्षीय अम्बरबहादुर बस्नेतको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिए । तेह्रथुमको फेदाप गाउँपालिकामा सोमबार करेन्ट लागेको हो ।
बस्नेत महाकाली मध्यामिक विद्यालय फेदाप–१ पुल्डुङमा प्रधानाध्यापकका रुपमा कार्यरत् थिए । घाँस काट्ने क्रममा हाइटेन्सन लाइनमा करेन्ट लागेर बस्नेतको मृत्यु भएको पोक्लाबाङ प्रहरी चौकीले जनाएको छ ।

प्रकाशित मिति: पुष २६ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend