धरानः राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि धरानबाट १४ विद्यालय छनौटमा परेका छन् ।
धरानबाट भवन निर्माण, आइसिटी, ल्याब व्यवस्थापनका लागि विद्यालय छनौटमा परेका हुन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको सूचनाअनुसार प्रस्ताव पेश गर्ने विद्यालयहरुमध्ये धरानबाट १४ विद्यालय परेका हुन् । कार्यक्रम कार्यान्वयन प्रक्रिया तथा बजेट सम्बन्धित स्थानीय तहमा तत्काल वित्तीय हस्तान्तरण प्रक्रियामा रहेको जनाइएको छ ।
धरानबाट यी विद्यालय छनौटमा परे
