Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका युवा लागूऔषधसहित समातिए

हाम्रो कोशी आवाज
फाल्गुन २२ २०७८, आइतबार
धरानका युवा लागूऔषधसहित समातिए

धरानः धरानका युवा लागूऔषधसहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धरान–५ का २६ वर्षीय चेतन मगर रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट देउरालीबाट खटिएको प्रहरी गस्ती टोलीले मगरको कोठामा खानतलासी गर्दा ट्रामाडोल–४९५ क्याप्सुल, ट्रामोल–२६१० क्याप्सुल, स्पासपेन–१९१४ ट्याब्लेट र डिकोलिक–२३१५ ट्याब्लेट र को२१प ४७४६ नम्बरको मोटरसाइकल थान १ समेत बरामद गरेको प्रहरीले जनाएको छ । उनीमाथि थप अनुसन्धान प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: फाल्गुन २२ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend