Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको युएन, नवोदय कलेजले किन मनाउँदैछ ‘दशक महोत्सव’ ?

हाम्रो कोशी आवाज
जेष्ठ ६ २०७९, शुक्रबार
धरानको युएन, नवोदय कलेजले किन मनाउँदैछ ‘दशक महोत्सव’ ?

धरानः धरान-१६ स्थित युएन, नवोदय कलेजले १० वर्ष पूरा गरेको अवसरमा भव्यरुपमा दशक महोत्सव मनाउँदैछ । भोलि शनिबार धरान–१५ स्थित किरात याक्थुम चुम्लुङको हलमा भव्यरुपमा दशक महोत्सव मनाउँदैछ । २०६८ सालमा ११ जना विद्यार्थीबाट शुरु भएको कलेजले हालसम्म १० हजार विद्यार्थी उत्पादन गरिसकेको र हाल आएर कलेज प्रदेश १ कै ‘ब्राण्ड’ कलेजका रुपमा स्थापित हुँदै अघि बढिरहेको छ ।
कलेजले धरानलाई शैक्षिक क्षेत्रको हब बनाउन सहयोग गरिरहेको छ, साथै कलेजले प्रदेश १ मै ब्राण्ड पनि बनाएको कलेजका अध्यक्ष ज्ञानेश्वर झा बताउँछन् । उनीसँग हाम्रो कोशी आवाज डटकमले गरेको कुराकानी भिडियोमाः

प्रकाशित मिति: जेष्ठ ६ २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend