Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

भोलि धरानका स्कुल नलाग्ने

हाम्रो कोशी आवाज
जेष्ठ १८ २०७९, बुधबार
भोलि धरानका स्कुल नलाग्ने

धरानः धरान-१५ स्थित नवज्योति स्कुलमा कार्यरत् शिक्षिका उर्मिला राईको निधन भएको छ ।
क्यान्सरपीडित उनी उपचाररत् थिइन् । उनको बुधबार निधन भएको हो । लगभग ३७ वर्षीया उनको निधनप्रति दुःख व्यक्त गर्दै प्याब्सन र एनप्याब्सन धरान नगरले भोलि (बिहीबार) एकदिने शोकविदा दिने निर्णय गरेको एनप्याब्सनका अध्यक्ष भगत लिम्बूले जानकारी दिए । उनले धरानभरिका प्याब्सन, एन–प्याब्सनसँग सम्बन्धित सबै विद्यालयहरु बन्द रहने जानकारी दिए ।

प्रकाशित मिति: जेष्ठ १८ २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend