धरान-१३ ले वडा कार्यालय परिसरमा बनाइदिएको खुल्ला ब्यायामशाला (जीमखाना) मा शारीरिक कसरत गर्दै धरानबासी । अहिले बिहान, साँझ सो ठाउँमा दैनिकजसो भीड लाग्ने गरेको वडाध्यक्ष नेत्र काफ्ले बताउँछन् । भन्छन्, ‘जे होस् यो चाहिँ राम्रै काम गरिएछ ।’ तस्वीरहरुः हाम्रो कोशी आवाज









