Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको आँपगाछीमा थरीथरीका विरुवा

हाम्रो कोशी आवाज
साउन १ २०७९, आइतबार
धरानको आँपगाछीमा थरीथरीका विरुवा

धरानः धरानको आँपगाछीमा थरीथरीका विरुवा रोपिएको छ ।
फलफूल (कागती, काँक्रा, निबुवा, अम्बक) लगायत अन्य विरुवा रोपिएको हो । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) र उपमेयर अइन्द्रविक्रम बेघालगायतको उपस्थितिमा करिब ५० थरीका विरुवा रोपिएको हो । विरुवा रोप्नका लागि धरानका विभिन्न संघसंस्थाका प्रतिनिधि, धरानबासी साथै काठमाडौं, बेलबारीदेखि पनि मानिसहरु आइपुगेका थिए । प्रत्येक शनिबार मेयर साम्पाङको आहवानमा विभिन्न ठाउँमा वृक्षारोपण भइरहेको छ ।
तस्वीरमा हेरौंः
तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रकाशित मिति: साउन १ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend