Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान उपमहानगरपालिकाको अनुरोध

हाम्रो कोशी आवाज
भाद्र ९ २०७९, बिहिबार
धरान उपमहानगरपालिकाको अनुरोध

धरानः धरान उपमहानगरपालिकाले हरेक शुक्रबार पठनपाठन सकिएपछि सचेतना कार्यक्रम सञ्चालन गर्न अनुरोध गरेको छ ।
मेयर हर्कराज राई साम्पाङद्वारा जारी सूचनामा धरानमा लागूपदार्थ दुव्र्यसन र सवारी दुर्घटना बढ्दो मात्रामा रहेकोले कक्षा–८ देखि १२ सम्मका विद्यार्थीलाई हरेक शुक्रबार पठनपाठन सकिएपछि कम्तीमा एकघण्टा यसबारेमा सचेतना कार्यक्रम सञ्चालन गराउन अनुरोध गरिएको छ ।

प्रकाशित मिति: भाद्र ९ २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend