धरानः कोकाह खानेपानी प्रोजेक्टका लागि प्याब्सन धरान र एनप्याब्सन धरानले पनि सहयोग गरेको छ ।
धरानका निजी विद्यालयहरु मिलेर संस्थागतरुपमा सहयोग गरेका हुन् । प्याब्सनबाट २५ वटा पाइप र एनप्याब्सनबाट ३७ वटा पाइप हस्तान्तरण गरिएको थियो । कुन स्कुलले कतिवटा पाइप सहयोग गरे ? हेर्नुहोस्
