धरानः नायक पल शाह धरान आएका छन् । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले उनलाई स्वागत गरेका छन् ।
धरान–१८ स्थित ग्रिनटीमा मेयर साम्पाङले सालाम सिक्मा लगाइदिँदै स्वागत गरे । मेयर साम्पाङलाई गैंती र बेल्चा उपहार लिएर धरान आएका उनले सो सामग्री हस्तान्तरण समेत गरे । धरानको बुढासुब्बा मन्दिरमा भाकल बुझाउन आइपुगेका उनले मेयरलाई पनि उपहार लिएर भेट्न आइपुगेका हुन् ।
तस्वीरहरुः हाम्रो कोशी आवाज









