Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

१६ तस्वीरमा धरानको विष्णु स्कुलमा तेक्वान्दोको ‘ग्रेडिङ’

हाम्रो कोशी आवाज
जेष्ठ १६ २०८०, मंगलबार
१६ तस्वीरमा धरानको विष्णु स्कुलमा तेक्वान्दोको ‘ग्रेडिङ’

धरानः धरान–९ स्थित विष्णु मेमोरियल स्कुलमा तेक्वान्दो खेलको ग्रेडिङ कार्यक्रम सम्पन्न भएको छ ।
एल्लो बेल्टका लागि १५ जना सहभागी भएको प्रिन्सिपल निलमकुमार श्रेष्ठले जानकारी दिए । राष्ट्रिय रेफ्री आसन राई र विवेक राईले विद्यार्थीलाई ग्रेडिङ गरेका थिए ।
हेर्नुहोस् तस्वीरहरुः

प्रकाशित मिति: जेष्ठ १६ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend