Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

१४ तस्वीरमा धरानमा कोकाह अभियानको बृहत श्रमदान

हाम्रो कोशी आवाज
जेष्ठ २० २०८०, शनिबार
१४ तस्वीरमा धरानमा कोकाह अभियानको बृहत श्रमदान

धरानः धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले चलाएको कोकाह खानेपानी अभियानको शनिबार अन्तिम दिन पाइप तान्न हजारौं श्रमदाता पुगेका छन् । पाइप तानेर अहिले धरानको सर्दुखोला छेऊमा आइपुगेको छ । अबको केहीदिनमै धरानस्थित सुम्निमा ट्याङ्कीमा पानी ल्याउने अभियानका साथ अभियान चलिरहेको छ । शनिबारको बृहत श्रमदानमा मेयर साम्पाङ र श्रमदाता नेपाली मौलिक बाजा पञ्चेबाजाको तालमा नाचेर रमाइलो गरेका छन् ।
तस्वीरहरुः हाम्रो कोशी आवाज

 

प्रकाशित मिति: जेष्ठ २० २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend