Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका स्कुल लाग्न अझै केहीदिन लाग्ने, थप दुईदिन बिदा दिने उपमहानगरपालिकाको निर्णय

हाम्रो कोशी आवाज
जेष्ठ २४ २०८०, बुधबार
धरानका स्कुल लाग्न अझै केहीदिन लाग्ने, थप दुईदिन बिदा दिने उपमहानगरपालिकाको निर्णय

धरानः धरान उपमहानगरपालिका शिक्षा महाशाखाले थप दुईदिन धराना विद्यालयहरुमा विदा दिने निर्णय गरेको छ ।
अझै गर्मी कायमै रहेकोले थप दुई दिन अर्थात् २५ र २६ गते दुईदिन विदा थप गरिएको शिक्षा महाशाखा प्रमुख गणेश खतिवडाले जानकारी दिए । यसअघि सूचना जारी गर्दै जेठ २४ गतेसम्मका लागि बिदा दिइएको थियो । विद्यालयकै मागअनुसार २५ र २६ गते दुईदिन बिदा थप गरिएको उनले जानकारी दिए ।

प्रकाशित मिति: जेष्ठ २४ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend