Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

छात्र विद्यार्थीलाई नेपाली टोपी अनिवार्य

हाम्रो कोशी आवाज
जेष्ठ ३० २०८०, मंगलबार
छात्र विद्यार्थीलाई नेपाली टोपी अनिवार्य

धरान: संखुवासभाको खाँदबारीस्थित श्री हिमालय माध्यमिक विद्यालयमा विद्यार्थीलाई ढाका वा भादगाउँले टोपी लगाई कक्षामा उपस्थित हुन अनिवार्य । मौलिक र राष्ट्रियता झल्काउने उद्देश्यले विद्यालयले छात्र विद्यार्थीलाई ढाका वा भादगाउँले टोपी र छात्रा विद्यार्थीलाई दुई चुल्ठो बाट्न अभिप्रेरित गर्दै आएको छ ।

प्रकाशित मिति: जेष्ठ ३० २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend