Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-८ बाट ब्राउनसुगरसहित पाँच युवा समातिए

हाम्रो कोशी आवाज
साउन १२ २०८०, शुक्रबार
धरान-८ बाट ब्राउनसुगरसहित पाँच युवा समातिए

धरानः धरानमा ब्राउन सुगरसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।
धरान–८ मा लागूऔषध बिक्री वितरण भइरहेको सूचना पाएको प्रहरीले स्थानीय २२ वर्षीय साजन विक, ३३ वर्षीय सीताराम तामाङ, ४२ वर्षीय जनक राई, ३५ वर्षीय रविन बराइली र २४ वर्षीय आलोक मगरलाई २ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको जनाएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय पिआइटी समूह र इलाका प्रहरी कार्यालयबाट खटेको प्रहरी टोलीले लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरेको जनाइएको छ ।

प्रकाशित मिति: साउन १२ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend