Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-१२ का युवा समातिएपछि कारागार चलान

हाम्रो कोशी आवाज
साउन ३१ २०८०, बुधबार
धरान-१२ का युवा समातिएपछि कारागार चलान

धरानः धरानबाट एक युवा लागूऔषध मुद्दामा पक्राउ परेका छन् ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले धरान–१२ का २६ वर्षीय सन्जीप परियारलाई पक्राउ गरेको हो ।
लागूऔषध मुद्दा फरार प्रतिवादी उनलाई पक्राउ गरी अदालतमा उपस्थित गराउँदै झुक्का कारागारमा तोकिएको सजाय भुक्तानको लागि पठाइएको प्रहरीले जनाएको छ ।
सुनसरी जिल्ला अदालतको मिति २०७६ श्रावण १६ गतेको सजाय निर्धारण फैसला आदेशले लागूऔषध मुद्दामा एक महिना १३ दिन कैद र २ हजार जरिवाना तोकिएपनि हालसम्म फरार रहँदै आएका थिए ।

प्रकाशित मिति: साउन ३१ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend