Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका दुई युवा धनकुटामा समातिए

हाम्रो कोशी आवाज
माघ २३ २०८०, मंगलबार
धरानका दुई युवा धनकुटामा समातिए

धरानः धरानका दुईजना युवा धनकुटामा लागूऔषधसहित पक्राउ परेका छन् ।
धनकुटाको प्रहरी चौकी हिलेबाट खटिएको प्रहरी टोलीले धनकुटा नगरपालिका–१ बाट धरान–१४ का २५ वर्षीय सुजन थापा र धरान–६ का २८ वर्षीय प्रज्वल थापालाई प्रतिबन्धित औषधि स्पास्मो २६० चक्की, ट्रमाडोल २६० चक्की र स्पास्मो प्रोजोभिन प्लस ३४ चक्कीसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: माघ २३ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend