Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

यी हुन् बालेन सरकारका १०० दिने उपलब्धि

हाम्रो कोशी आवाज
असार २० २०८३, शनिबार
यी हुन् बालेन सरकारका १०० दिने उपलब्धि

सरकारले सय दिनको उपलब्धि सार्वजनिक गरेको छ।
शनिबार सिंहदरबारमा एक कार्यक्रम गरी सरकार प्रवक्ता एवम् शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सय दिनको उपलब्धि सार्वजनिक गरेका हुन्।
सरकार गठन भएको दिन २०८२ चैत १३ गते बसेको मन्त्रिपरिषद बैठकले शासकीय सुधारका लागि १०० दिने कार्यसूची स्वीकृत गरेको थियो।
सरकार प्रवक्ता पोखरेलले एक सय कार्यसूचीअन्तर्गका प्रत्येक क्रियाकलापको विस्तृतीकरण गरी समयसीमा,जिम्मेवार मन्त्रालय तथा निकाय र कार्यसम्पादन सूचक निर्धारण गरी प्रधानमन्त्री कार्यालयबाटै अनुगमन, समन्वय र सहजीकरण भएको बताए।
सरकारले भ्रष्टाचार विरूद्ध कठोर कदम चालिएको, वित्तीय अपराध र सम्पत्ति शुद्धिकरणको कसुरलाई कानुनी दायरामा ल्याइएकोदेखि सैयौं कर्मचारीहरूलाई कारबाही गरिएको विषय सय दिने उपलब्धिमा समेटेको छ।
हेर्नुस् पूर्णपाठः

प्रकाशित मिति: असार २० २०८३, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend