Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नेपाली सेनाले भन्यो– रसुवा बाढीपछि ४४ सैनिक अझै सम्पर्कविहीन

हाम्रो कोशी आवाज
भाद्र १० २०८३, बुधबार
नेपाली सेनाले भन्यो– रसुवा बाढीपछि ४४ सैनिक अझै सम्पर्कविहीन

धरानः रसुवा बाढीपछि ४४ जना सैनिक सम्पर्कविहीन भएका छन्।
रसुवाका विभिन्न हाइड्रो र लाङटाङ राष्ट्रिय निकुन्जमा खटिएका ४४ जना सैनिक सम्पर्कविहीन रहेको नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले बताए।
‘अहिले नेपाली सेनाका ४४ जना हराइरहेको अवस्था छ। खोजी कार्य भइरहेको छ’, बस्नेतले भने, ‘उनीहरु त्यहाँका हाइड्रो र राष्ट्रिय निकुन्जको सुरक्षामा खटिएका थिए।’

प्रकाशित मिति: भाद्र १० २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend