Hamro Koshi Aawaj

मंगलबार, कार्तिक २४ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कारको ठक्करले महिलाको मृत्युु

हाम्रो कोशी आवाज
जेष्ठ ३० २०७७, शुक्रबार
कारको ठक्करले महिलाको मृत्युु

विराटनगरः मोरङ सुन्दरहरैचा–६ स्थितमा बस्ने ४२ वर्षीया हिमा आचार्यको कारको ठक्करबाट मृत्यु भएको छ ।
सुन्दरहरैचा दुलारीचौक राजमार्गमा को१च ८४८३ नम्बरको कारले साइकल यात्री हिमा आचार्यलाइ ठक्कर दिई गम्भीर घाइते भई न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेकोमा उपचारकै क्रममा उनको शुक्रबार दिउँसो सवा १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । कार र कार चालक सुनसरी इटहरीका ललित विक नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: जेष्ठ ३० २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend