Hamro Koshi Aawaj

मंगलबार, कार्तिक २४ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

ट्रक दुर्घटनामा चालकको मृत्यु

हाम्रो कोशी आवाज
जेष्ठ ३१ २०७७, शनिबार
ट्रक दुर्घटनामा चालकको मृत्यु

सोलुखुम्बुः उदयपुर कटारी–४ सिम्लेका ३५ वर्षीय कुमार परियारको ट्रक दुर्घटनाबाट मृत्यु भएको छ ।
सोलुखुम्बु दुधकुण्ड–८ शिकारी डाँडास्थित सडकखण्डमा ना२ख ८८४३ नम्बरको ट्रक आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ३०० मिटर तल खस्न गई दुर्घटना हुँदा चालक परियारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी उपरीक्षक दीपक पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति: जेष्ठ ३१ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend