धरानः नेकपा धरान उपमहानगर कमिटीको बैठक कमिटी बैठकले सदस्य मनोनयन गरेको छ ।
अध्यक्ष नारायण सुवेदीको अध्यक्षतामा असार २ गते पार्टी कार्यालयमा सम्पन्न बैठकले रिक्त सदस्य मनोनयन गरेको हो ।
जसरथ सुब्बा, धरान १९, जीवन भट्टराई–१७ १० प्रतिशत मध्येबाट, जीवन राई धरान–१, विकास चाम्लिङ धरान–१७, शारदा मगर धरान–१, शिव धमला धरान–१५, राजकुमार राई धरान–२०, भुवन बस्नेत धरान–६, अब्वास अन्सारी मियाँ धरान–१५, सचिवालय सदस्यमा सरथ सुब्बा, दिनाप्रसाद उपाध्याय, जीवन भट्टराई छन् ।
यस्तै, वडा इन्चार्ज सहइन्चार्जमा क्रमशः वडा नं. १ भरत सुवेदी, जीवन राई, वडा नं. २ कैलाश अग्रवाल, यशोदा कायस्थ, ३ मा सर्वजित राई, विकास बनेपाली, ४ मा चन्द्र कुलुङ, तुफान मगर, ५ मा चन्द्र भुजेल, सन्दीप लिम्बू, ६ मा हेमराज सुवेदी, धनबहादुर तामाङ, ७ मा ठाकुर कार्की, गेल्बु शेर्पा रहेका छन् ।
यस्तै, ८ मा चेतना श्रेयङ, धनबहादुर राई, ९ मा कुमार कट्वाल, लिला प्रधान १० मा श्री सुब्बा, नरबहादुर लिम्बू, ११ सुशील सुवेदी, लक्ष्मी प्रधान, १२ मा भुवन हाङगाम, ब्रमाज्ञ भट्टराई, १३ मा लेखराज श्रेष्ठ, लावती रहेका छन् भने १४ मा झलक श्रेष्ठ, बाबु राई, १५ सुवास खवास, बकसमान गुरुङ, १६ मा घनश्याम बुढाथोकी, हिमाल कार्की, १७ जीवन भट्टराई, युवराज विष्ट, १८ मा सुजता राई, मदन राई, १९ मा तिलक राई राजकुमार, जसरथ सुब्बा, २० मा सम्फर तामाङ, राजकुमार राई रहेको नेता चोत्लुङले जानकारी दिए ।