Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पैसा नै सबथोक

हाम्रो कोशी आवाज
असार ४ २०७७, बिहिबार
पैसा नै सबथोक

गायक गायिका साङ्पो लामा र सीता सेपाल्चु साम्पाङको नयाँ गीत ‘पैसा नै सब हो’ नभनको लिरिकल भिडियो सार्वजनिक गरिएको छ।
गीतकार अम्बिका गुरुङको शब्द तथा संगीतकार प्रकाश लेप्चाको संगीत रहेको गीतको लिरिकल भिडियो विष्णु विरही श्रेष्ठले निर्माण गरेका हुन् ।
साहित्यकार तथा गीतकार अम्बिका गुरुङले थुप्रै गीत रचना गरिसकेकी छिन् । गीतले समसामायिक विषयवस्तुलाई समेटेको छ ।

प्रकाशित मिति: असार ४ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend