Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

११५ वर्षका बौवालाल

हाम्रो कोशी आवाज
असोज १६ २०७७, शुक्रबार
११५ वर्षका बौवालाल

धरानः एक सय वर्षसम्म जीवित रहन सक्यो भने त्यस्तो मानिसलाई भाग्यमानी मानिन्छ । अलिक हाई प्रोफाइल व्यक्ति हो भने त सय वर्ष पुगेको उपलक्ष्यमा विभिन्न कार्यक्रम जन्मदिनको शतवार्षिकी समेत मनाइन्छ ।
तर, सिरहामा एकजना यस्ता वृद्ध छन्, जो १ सय १५ पुगिसके । त्यति उमेर भएर के भयो त? उनी अझै पनि राम्रैसँग हिंडडुल गर्न सक्छन् । उनी हुन्, सिरहा नगरपालिका–१२ का बौवालाल सिंह । उनलाई सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले उनलाई सम्मान गरेका छन् ।

प्रकाशित मिति: असोज १६ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend