Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पुरुषले जन्माए पहिलोपटक बच्चा

हाम्रो कोशी आवाज
कार्तिक ४ २०७७, मंगलबार
पुरुषले जन्माए पहिलोपटक बच्चा

धरानः पुरुषले पनि बच्चा जन्माउन सक्छन् ररु यो कुनै काल्पनिक कुरा होइन। एक पुरुषले बच्चालाई जन्म दिएका छन्। बच्चालाई जन्म दिने व्यक्ति ट्रान्सजेन्डर पुरुष हुन्। विश्वको पहिलो गर्भवती यी पुरुष तीन बच्चाको पिता बनिसकेका छन्।
वास्तवमा पहिले गर्भवती पुरुष थामस बैटी आफ्नो नाम बताउने उनको जन्म महिलाको रुपमा भएको थियो। तर, पछि उनले आफ्नो लिंग परिर्वतन गरेका हुन्। २००८ मा थामस विश्वको सबैभन्दा पहिलो गर्भवती पुरुष बनेका थिए।
उनले यो काम गरेर ट्रान्सजेन्डर पुरुष जो सँग महिला प्रजनन अंग छ उनले एक बच्चालाई सजिलै जन्माउन सक्छन् भन्ने प्रमाणित गरिदिएका छन्।
यस लिंग परिर्वातनमा हर्मोन टेस्टोस्टेरानको पनि प्रयोग गरिएको छ, जसमा एक महिलाको आवाज पुरुषको जस्तो ठुलो हुन्छ । यो टेस्टोस्टेरान हर्मोनको मद्दतबाट प्रजनन तन्त्रमा पनि परिर्वतन हुन्छ।
बच्चाको जन्म दिने यी व्यक्तिले टेस्टोस्टेरान हर्मोनको प्रयोग गरेका थिएनन्। जसको कारण उनको प्रजनन तन्त्रमा परिर्वतन भएन्। उनले वीर्यलाई दान लिएर गर्भधारण गरेका थिए। यसै कारण पुरुष र बच्चा दुवैजना सुरक्षित छन्।
उनले जस्तै अर्का ट्रान्सजेन्डर एनएचएसले पनि बच्चालाई जन्म दिने तयारी गरिरहेका छन्। ती महिलाले आफ्नो सर्जरीको माध्यमबाट आफ्नने यौन अंग परिर्वतन गरेका थिए ।
दर्जन भन्दा धेरै महिला अभिभावकले आफ्नो अन्डा सुरक्षित गरेका छन्। यौन अंग परिर्वतन गरेपछि पुरुष बनेपछि पनि बच्चा जन्माउन इच्छा गरेमा कुनै समस्या भोग्नु पर्दैन्। एजेन्सी

प्रकाशित मिति: कार्तिक ४ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend