Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कोरोनाबाट दमककी नर्सको मृत्यु

हाम्रो कोशी आवाज
कार्तिक १७ २०७७, सोमबार
कोरोनाबाट दमककी नर्सको मृत्यु

बिर्तामोडः कोरोनाबाट झापामा एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । यसअघि एक चिकित्सक, २ स्वास्थ्यकर्मीसहित ४ नर्सको ज्यान कोरोनाबाट गइसकेको छ ।
यसअघि मृत्यु भएको नर्सहरु अवकास प्राप्त थिए । कार्यरत नर्सकै ज्यान गएको पहिलोपटक हो । पछिल्लोपटक मृत्यु हुनेमा दमक नगरपालिका ८ की लमु तमाङ छन् ।
उनी विराट मेडिकल कलेज विराटनगरमा कार्यरत स्टाफ नर्स हुन् । उनको आइतबार बेलुका ८ बजे मृत्यु भएको दमक नगरपालिकाका स्वास्थ्य शाखा सहायक कुवेर भट्टराईले बताए ।

प्रकाशित मिति: कार्तिक १७ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend