Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

भ्वाइस अफ नेपालका फाइनलिष्ट विकास लिम्बूले ल्याए ‘पहिलो नजर’ (भिडिओ)

हाम्रो कोशी आवाज
मंसिर १२ २०७७, शुक्रबार
भ्वाइस अफ नेपालका फाइनलिष्ट विकास लिम्बूले ल्याए ‘पहिलो नजर’ (भिडिओ)

धरानः द भ्वाइस अफ नेपाल सिजन दुईका टप ४ फाइनलिस्ट विकास लिम्बूको सुमधुर आवाजमा सजिएको विल्कुलै नयाँ गीत ‘पहिलो नजर’ को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।
गीतकार ध्रुव के सीको शब्दभावहरुमा गायक तथा संगीतकार सुरज तामाङको संगीत रहेको गीतको भिडियो गायक विकासकै अफिसियल युट्यूब च्यानल विकास लिम्बूमार्फत् सार्वजनिक गरिएको हो ।
विकास लिम्बू र वृक्षा लिम्बूको अभिनय रहेको भिडियोलाई सुरज तामाङले निर्देशन गरेका हुन् । देवेश राईको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ रहेको गीतमा विद्यार्थी जीवनको प्रेमलाई प्रस्तुत गरिएको छ । भिडियोमा रोहित लम्गादेको ।ृङगार र योगेश दहालको छायाँकन तथा सम्पादन गरेका हुन् । अर्जुनधारा झापामा छायाङ्कन गरिएको भोइस अफ नेपाल सिजन दुईका टप ४ बन्न सफल विकासको यो पहिलो अफिसियल भिडियो हो ।

प्रकाशित मिति: मंसिर १२ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

  • धरान रंगशालामा शुक्रबार ‘दशैं फेस्ट २०८३’, चर्चित ब्यान्डहरूको प्रस्तुति रहने

    धरान: दशैँको अवसरमा धरान रंगशालामा शुक्रबार (असोज ३० गते) ‘दशैँ फेस्ट २०८३’ आयोजना हुने भएको छ। भिंटेज धरानको आयोजनामा हुने उक्त सांगीतिक कार्यक्रम साँझ ६...

    • ३ हप्ता अगाडी
    • २ मिनेट पाठ
  • धरानमा अनाम नाट्य जमात सक्रिय बन्दै

    धरानः अनाम नाट्य जमातले सामाजिक विकृति, विसङ्गति, भ्रष्टाचार, बेरोजगारी तथा नागरिकका समस्या उजागर गर्ने उद्देश्यले तयार पारेको नाटक ‘देश खोजिरहेछु’ मञ्चन गर्ने भएको छ। नाटकबारे...

    • ३ हप्ता अगाडी
    • २ मिनेट पाठ
  • प्रचण्डबाबु राईको ‘खै कहाँ छ मेरो गाउँ’ गीत सार्वजनिक

    धरानः रसुवाभोटेकोशी हुँदै त्रिशुली नदीमा भदौ १० मा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा पर्ने नदी तटीय क्षेत्रमा व्यापक जनधनको ठूलो...

    • ४ हप्ता अगाडी
    • २ मिनेट पाठ
  • जे होस् धरान दौडिन्छ ! (फोटो कथासहित)

    धरानः धरानमा ‘सुम्निमा रन २०८३’ भव्यताका साथ सम्पन्न भएको छ । धरानमा धरान रन, गोर्खा रनपछि यो पनि पहिलोपटक नै चर्चामा आएको रन बन्यो...

    • ४ हप्ता अगाडी
    • ५ मिनेट पाठ
  • प्रेममय कविताः तिमी नै प्रेमको ऋतु

    गोविन्दराज ओझा (राजन) तिमी नै प्रेमको ऋतु प्रेममा डुबेको मनले संसारभरि भीड देखेपनि आफ्नो आँखाको आकाशमा एउटै जुन मात्र राख्छ त्यो जुन तिमी हौ, मेरो धड्कनको मौन सङगीत तिमी हौ तिम्रो एउटा...

    • १ महिना अगाडी
    • २ मिनेट पाठ
  • ‘समर लभ’ को मञ्चन हुने

    विराटनगर: सुविन भट्टराईद्वारा लिखित चर्चित उपन्यास ‘समर लभ’ मा आधारित नाटक भोलीबाट विराटनगरमा मञ्चन हुने भएको छ । पूर्वका दर्शकको अनुरोधपछि कान्तिपुर थिएटरले भोली...

    • १ महिना अगाडी
    • ३ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend