Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

संवेदनशील अंगमा खैरोहिरोइन भेटेपछि…

हाम्रो कोशी आवाज
माघ ८ २०७७, बिहिबार
संवेदनशील अंगमा खैरोहिरोइन भेटेपछि…

दमकः झापा कमल गाँउपालिका–६ का २० वर्षीय नवराज भट्टराई लागूऔषध खैरोहिरोइन ब्राउनसुगरसहित पक्राउ परेका छन ।
बुधबार मेचीनगर नगरपालिका(६ स्थित मेचीपुलबाट भट्टराईलाइ नियन्त्रणमा लिईएको थियो । नियन्त्रणमा पश्चात उनीउपर चेकजाँच गर्दा गुप्ताङमा लुकाइछिपाइ राखिएको अवस्थामा २० ग्राम खैरोहिरोइन ब्राउनसुगर फेला पारी बरामद गरिएको इलाका प्रहरी कार्यालय काकरभिट्टाले जनाएको छ ।
उनी उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाइएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव उपरीक्षक बिपिन रेग्मीले जानकारी दिए ।

प्रकाशित मिति: माघ ८ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend