Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

‘धरानको तरकारी बजारमा भवन नबनाऔं’

हाम्रो कोशी आवाज
माघ २० २०७७, मंगलबार
‘धरानको तरकारी बजारमा भवन नबनाऔं’

धरानको तरकारी बजारस्थल साँघुरिँदै गएको छ । धरानको क्षेत्रफल बढ्दै गएपछि सार्वजनिक बजारस्थल बृहतरुपमा व्यवस्थापन गर्नुपर्नेमा उपमहानगरपालिकाले ध्यान नदिएको भानुसब्जी तथा फलफूल व्यवसायी समितिका सल्लाहकार धर्मराज तिम्सिनाको भनाइ छ । उनले धरानस्थित पालिका तरकारी बजारमा भवन बनाउन नहुने उनले तर्क राखे । उनले धरानको तरकारी बजार साँघुरिँदै गएकोले पनि त्यहाँ भवन बनाउन नहुने बताए ।

प्रकाशित मिति: माघ २० २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend