Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

इटहरीमा भएको दुर्घटनामा एकको मृत्यु

हाम्रो कोशी आवाज
माघ २९ २०७७, बिहिबार
इटहरीमा भएको दुर्घटनामा एकको मृत्यु

धरानः सुनसरीको इटहरी उपमहानगरपालिका–१७ पकली चोकमा बुधबार दिउँसो ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।
पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को३८प ५७५५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै को१क ३४११ नम्बरको ट्रकले ठक्कर दिँदा घाइते भएका मोटरसाइकल चालक बेलका नगरपालिका–९ उदयपुरका ५४ वर्षीय राजेन्द्र शाहको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरी जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले छ ।

प्रकाशित मिति: माघ २९ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend