Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-१७ को सम्यक स्कुललाई १० थान कम्प्युटर सहयोग

हाम्रो कोशी आवाज
फाल्गुन ४ २०७७, मंगलबार
धरान-१७ को सम्यक स्कुललाई १० थान कम्प्युटर सहयोग

धरानः धरान–१७ स्थित श्री सम्यक शिक्षा आधारभूत विद्यालयमा सरस्वती पूजाको अवसरमा १५ जना बालबालिकाहरुले अक्षरराम्भ गरेको छन् ।
सो कार्यक्रममा हिमालयन बैंक लिमिटेड धरान शाखाले विद्यालयको कम्प्युटर शिक्षाको लागि भनेर सात थान कम्प्युटर डेस्क सहयोग उपलब्ध गरेको थियो भने प्राइम भिजन इन्टिस्युट एण्ड होटल मेनेजमेन्ट धरान ९ ले माघ १९, २० र २१ गते तीनदिन गरेको फुड फिस्टिबलबाट उठेको रकमबाट तीन थान कम्प्युटर सहयोग उपलब्ध गरेको छ । धरान राउण्ड टेबलको आर्थिक सहयोगमा विद्यालयमा अक्षरराम्भ कार्यक्रम सञ्चालन गरेको थियो ।

प्रकाशित मिति: फाल्गुन ४ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend