Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धनकुटामा भएको दुर्घटनामा महिलाको मृत्यु

हाम्रो कोशी आवाज
फाल्गुन २४ २०७७, सोमबार
धनकुटामा भएको दुर्घटनामा महिलाको मृत्यु

धनकुटाः धनकुटा सहिदभूमी गाउँपालिका ७ चाम्चा बस्ने ५० वर्षीया मनकुमारी राईको ट्याक्टरको ठक्करबाट मृत्यु भएको छ ।
सोमबार दिउँसो ११ बजे सोही स्थानमा ना५त १९७१ नम्बरको ट्रयाक्टरले पैदलयात्री राईलाई ठक्कर दिई घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
ठक्कर दिने ट्याक्टर प्रहरीको नियन्त्रणमा छ भने चालक सोही स्थानका हरिबहादुर राई फरार रहेकोले खोजतलास भइरहेको सो कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: फाल्गुन २४ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend