Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्रदेश १ मा स्वतन्त्र पत्रकार जुटे

हाम्रो कोशी आवाज
चैत्र ५ २०७७, बिहिबार
प्रदेश १ मा स्वतन्त्र पत्रकार जुटे

विराटनगरः स्वतन्त्र पत्रकार संघ नेपाल प्रदेश नं. १ को समिति विस्तार गरिएको छ ।
समितिको संयोजकमा विजय खतिवडा छन् । १७ सदस्यीय प्रदेश समिति विस्तार भएको हो । समितिको सदस्यहरुमा सुनसरीबाट उद्धव कटवाल, कृष्ण माझी, टीका विश्वकर्मा, राजकुमार उप्रेती, सहदेव कार्की, भीमप्रसाद दाहाल, विमल शाक्य, शेखरनाथ जोगी, सागर सिञ्जाली रहेका छन् । मोरङबाट उद्धव घिमिरे, जीतेन्द्र साह, दिनेश सिम्पाने पोखरेल, सिर्जना कार्की, दीपक खड्का छन् ।
यस्तै, रत्नबहादुर बस्नेत र केशव अधिकारी (झापा) रहेका छन् ।

प्रकाशित मिति: चैत्र ५ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend