Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा पार्किङ गरिरहेको स्कुटी चोरी, चोरीमा संलग्न युवा समातिए

हाम्रो कोशी आवाज
चैत्र १२ २०७७, बिहिबार
सुनसरीमा पार्किङ गरिरहेको स्कुटी चोरी, चोरीमा संलग्न युवा समातिए

सुनसरीः मोरङको बुढिगंगा गाउँपालिका–२ का २४ वर्षीय खगेन्द्र काफ्ले र २७ वर्षीय अर्विन मगर स्कुटर चोरीको आरोपमा पक्राउ परेका छन् ।
चैत ८ गते इटहरीको धरान लाइनमा पार्किङ गरी राखेको को३७प ८१०५ नम्बरको स्कुटर चोरी भएको भन्ने सूचना प्राप्त भएसँगै खोजतलासमा खटिएको प्रहरी टोलीले चोरी भएको स्कुटरसहित दुवै जनालाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: चैत्र १२ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend