Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

ब्राउनसुगरसहित दुईजना समातिए

हाम्रो कोशी आवाज
चैत्र १५ २०७७, आइतबार
ब्राउनसुगरसहित दुईजना समातिए

बिर्तामोडः झापाको बिर्तामोड नगरपालिका–५ बाट नियन्त्रित लागूऔषध ब्राउनसुगरसहित दुईजना पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–५ का २५ वर्षीय दीपु चौधरी र बिर्तामोड नगरपालिका–३ का २५ वर्षीय सुवास ताजपुरियालाई १ ग्राम ८०० मिलिग्राम लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
लागूऔषधसहित पक्राउ परेका दुवैजनाको सम्बन्धमा थप अनुसन्धसान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

प्रकाशित मिति: चैत्र १५ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend